नकुन्नी-निर्मला मृत्यु प्रकरण : छानविन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु प्रकरणबारे छानबिनका लागि गठित समितिले गृह मन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।
आइतबार गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित समितिले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएको हो ।बाँकेको जानकी गाउँपालिका–२ स्थित नेवाजीकी नकुन्नीको हत्या दुवै आरोपीलाई थुनामा राखिएको छ ।

यस सन्दर्भमा समितिले मुद्दा विचाराधीन रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।यता, निर्मलाका विषयमा भने जग्गा हडपेको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ घर भएकी निर्मलालाई उनको नाममा भएको ४ बिगाहा १० कठ्ठा जग्गा दुःख दिएर हडपेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..