लोकतन्त्रको हत्या गर्नेलाई कारवाही गर्नुपर्छ : पूर्वप्रधानमन्त्री डा.भट्टराई
नेपालगञ्ज । जसपाका बरिस्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले ल्याएको संविधान र लोकतन्त्रको हत्या गरेको आरोप लगाउनुभएको..
