शान्ति मिसनबाट फर्किएलगत्तै मृत्यु भएका प्रहरी नायब निरीक्षकको परिवारलाई ७७ हजार डलर क्षतीपुर्ती
काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसनबाट फर्किएपछि बिरामी भएर मृत्यु भएका नेपाल प्रहरीका एक कर्मचारीका परिवारले ७७ हजार अमेरिकी डलर क्षतीपुर्ती पाएका छन् ।..
