नेपालगञ्जमा ४८ जना ‘जुवाडे’ पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्जमा प्रहरीले एउटा जुवा खेलिरहेका ४८ जना ‘जुवाडे’लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१३ बाबुगाउँबाट जुवा खेलिरहेका ४८ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुको साथबाट २ लाख ६६ हजार ७७ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..