“Police Baton” को निरीक्षणमा‌ खटिएका एआईजी सहितको टोलीद्वारा निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन

लहान । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन अन्तर्गत सिन्धुलीको ईलाका प्रहरी कार्यालय डकाहा मातहत रहेको प्रहरी चौकी हर्षाही जगाडीको निरीक्षण तथा अनुगमन सम्पन्न ।

नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन (Police Baton) २०८३ को निरीक्षणको सिलसिलामा नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख एवं केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) शिद्धी विक्रम शाह सहितको टोलीद्धारा ईलाका प्रहरी डकाहा, सिन्धुलीको मातहतमा रहेको प्रहरी चौकी हर्षाही जगाडीको निरीक्षण तथा अनुगमन सम्पन्न ।

उक्त अवसरमा कार्यालयको समग्र कामकारवाहीको बारेमा निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रभावकारी कार्य सम्पादनको लागि आवश्यक निर्देशन समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एक वर्ष पुग्यो, सरुवा भएन : प्रहरीभित्र कमान्ड परिवर्तनमा किन ढिलाइ ?

एक वर्ष पुग्यो, सरुवा भएन : प्रहरीभित्र कमान्ड परिवर्तनमा किन ढिलाइ ?

काठमाडौं । प्रहरी संगठनमा सिनियर अधिकारीहरूको नियमित सरुवा समयमै हुन नसक्दा कमान्ड परिवर्तन प्रक्रिया लम्बिएको छ। प्रहरी नियमावलीअनुसार सामान्यतया जिल्ला प्रहरी प्रमुख, गण तथा ट्राफिक..