जनकपुरधाम । नेपाल पत्रकार महासंघ, प्रदेश-२ का उपाध्यक्ष रमानन्द गुप्ताको शुक्रबार निधन भएको छ ।मस्तिष्कघात भएर विराटनगरमा उपचार गराइरहेका उनको उपचारकै क्रममा उनको निधन भएको प्रदेश अध्यक्ष राजेश कुमार कर्णले जानकारी दिए ।६० वर्षीय गुप्ता सिरहा निवासी हुन्।
नेपाल पत्रकार महासंघ प्रदेश-२ का उपाध्यक्ष गुप्ताको निधन
ताजा समाचार
लोकप्रिय
नेपाल प्रहरी
मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech


