मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिक अस्पतालमा

काठमाडौं । नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ लाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन् ।

प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटा ‘जुगल’ ले आफूहरु नर्भिक अस्पताल पुगेको अन्नपूर्णलाई जानकारी दिए। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पताल स्रोतले बताएको छ ।

यसअघि आइतबार बेलुकी प्रतिनिधिसभा सभामुख अग्नीप्रसाद सापकोटाले वैद्यलाई भेटेका थिए ।स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान वैद्यलाई नर्भिक अस्पताल भर्ना गरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..