नेकपा (एकीकृत समाजवादी) को सिराहा जिल्ला इन्चार्जमा सत्यनारायण यादव

सिराहा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सिराहा जिल्ला इन्चार्जमा सत्यनारायण यादव चयन हुनुभएको छ । लामो समयदेखि कम्युनिस्ट राजनीतिमा योगदान गर्दै आउनुभएका यादवलाई नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सदस्यमा मनोनित गर्दै जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

एमाले विभाजन हुनुअघि हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षधर रहनुभएका यादवले भर्खरै सम्पन्न पार्टी केन्द्रको बैठक र कार्यविभाजनमा इन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..