बिरगंज । मुख्य भन्सार पछाडिबाट सशस्त्र प्रहरीको सेटिङमा छाेडेकाे एक गाडी तस्करीकाे खसीबाेका नेपाल प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरीलाई मिलाएर सेटिङमा भएको तस्करीकाे खसिबाेका नेपाल प्रहरीको टाेलीले राति १० बजे प्रतिभा चाेकबाट पक्राउ गरेको हो ।
पिकअप गाडीमा ठूलो संख्यामा खसिबाेका तस्करी भएको थियो ।अहिले छुटाउन १० लाखको चलखेल भैरहेको छ।छुटाउन दलालहरू सक्रिय भएर लागेका छन् ।


