पूर्व सभापति भुपेन्द्र थापाको वडामै लज्जास्पद हार

बाह्रबिसे । नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति एवम् संविधान सभाका उम्मेदवार भुपेन्द्र थापा पनि वडा अधिवेशनमा पराजित भएका छन् ।

मंगलबार सम्पन्न बाह्रबिसे नगरपालिका– ३ को वडा अधिवेशनमा पूर्वसभापति थापा वडामै नराम्रोसँग पराजित भएका हुन् ।

पूर्वसभापति थापालाई पराजित गर्ने नेताले थापाको भन्दा तेब्बर धेरै मत पाएका थिए ।थापा पराजित भएपछि सिन्धुपाल्चोकका नेता कार्यकर्ताले वडामै जमानत जफत भएको भनेर चर्चा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..