माल्दिभ्समा अदितीको पहिरन

काठमाडौं । माल्दिभ्स बलिउड कलाकारका लागि मात्र होइन, नेपाली चलचित्रका कलाकारका लागि पनि होलिडे मनाउने गज्जबको ठाउँ बनिरहेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले समुन्द्री तट र हरियालीसँग रमाउन कलाकारहरु चाहन्छन् ।करिब एक बर्ष अगाडि नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुग्दा निक्कै चर्चा भयो ।


यसैविच, चलचित्र ‘बाबरी’को छायांकन सुरु हुन करिब डेढ महिना अगाडि नायिका अदिती वुढाथोकी पनि माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पुगेर उनले विकिनीमा तस्वीर सार्वजनिक गर्दै आफ्नो घुमघामको अपडेट फ्यानहरुलाई गराएकी छिन् ।
अदिती प्रकृतीसँग रमाउन चाहने नायिका हुन् ।

आफूलाई रिजर्भ राख्ने र निक्कै कम बोल्ने यी सुन्दरी इन्स्टाग्राममा भने सक्रिय छिन् । १७ लाख बढी फलोअर्स कमाएकी यी सुन्दरीको पहिरनको पनि उनका फ्यानहरुले खुबै चर्चा गरेको पाइन्छ ।

अदिती कोरोनाको दोश्रो लहरका कारण रोकिएको चलचित्र ‘बाबरी’को छायांकनका लागि तिहारपछि मुम्बइबाट सिक्किम पुग्नेछिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..