सिरहाको नहरा गाउँपालिकामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ९ सय ६१ जना लाभान्वित

सिरहा । सेनाले ‘नागरिक–सैनिक सम्बन्ध अभिवृद्धि’ गर्ने उदेश्यले सिरहा जिल्लाको नरहा गाउँपालिकाको विभिन्न वडामा निःशुल्क स्वास्थ्य शिविर माफर्त स्वास्थ्य सेवा प्रवाह गरेको छ ।


नेपाली सेनाको शेर गन र नम्बर २७ फिल्ड एम्बुलेन्स गुल्म तथा नरहा गाउँपालिकाको सहकार्यमा गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा ५ सय ८२ महिला र ३ सय ७९ जना पुरुष गरी ९ सय ६१ जनाको स्वस्थ्य जाँच गरी आवश्यक औषधी पनि निःशुल्क वितरण गरिएको शेर गण चोहर्वाका प्रमुख सेनानी (कर्नेल) जितेन्द्र गौलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..