नेता अरबिन्द यादव सहित ४ जना सिरहाबाट पक्राउ, शाही शैलीमा प्रधानमन्त्री ओलीको कार्यक्रम

सिरहा । सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन तयारीमा रहेको नेता अरबिन्द यादव सहित ४ जनालाई सिरहा प्रहरीले पक्रउ गरेका छन । पक्राउ पर्नेका नेकपा को जिल्ला कमिटी सदस्य रबिन्द्र साह, विद्यार्थी को जिल्ला संयोजक  भोला यादव,  पुर्ब विद्यार्थी को केन्द्रिय सदस्य अरबिन्द यादव  र एक जनाका नाम खुलन् सकेको छैन । ४ जनालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राज भण्डारीले जानकारी दिनुभयो । 

यता लोकतान्त्रिक गणतन्त्रमा प्रधानमन्त्री आगमनमा जनतालाई प्रहरीले घर भित्र थुनेकोले शाही शासनको उपज भएको स्थानीय जनताले आरोप लगाएका छन । यस्ता गतिविधि राजाको पालोमा पनि नभएको र अहिले लोतान्त्रिक गणतन्त्रमा यस्तो देख्नु परेको जनताका भनाई छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..