बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ


पर्सा । प्रहरीले ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको पर्सौनी गाउँपालिका-५ घर भई पर्साको वीरगञ्‍ज महानगरपालिका-१६ बस्‍न ५५ वर्षीय पलट चौधरी रहेका छन् ।


पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..