नेपाली सेनाका अधिकृत क्याडेटको छनौट परीक्षाको मिति तोकियो


काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले सि.सं.६३ अधिकृत क्याडेट/सि.सं.३ स्नातक अधिकृत क्याडेटको लागि छनौट परीक्षा कार्यकतालिका सार्वजनिक गरेको छ ।


२०७८/०९/१८ गतेको गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन नं ०७८/७९/४७ अनुसार दरखास्त दिएका सि.सं.६३ अधिकृत क्याडेट/सि.सं.३ स्नातक अधिकृत क्याडेट पदका उम्मेदवारहरुको वियरिङ्ग, प्रि-मेडिकल र शारीरिक परीक्षा विभिन्न मिति र स्थानमा संचालन हुने भन्दै निर्देशनालयले सूचना प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..