लागूऔषध सहित एक जना पक्राउ


मोरङ । मोरङ बिराटनगर महानगरपालिका १५ स्थित,२ नम्बर ढाटबाट लागूऔषध सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का १९ बर्षीय करण सहनी रहेका छन् ।

आज बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध NITROSUN 10-३४ ट्याब्लेट, SPAS TRANCAN PULS – १६ ट्याब्लेट, SAMPFX – ८ ट्याब्लेट, DIACEX-DC -२ बोतल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..