हिन्दी धार्मिक सिरियल “रामायण” का रावण बिते

एजेन्सी । हिन्दी धार्मिक सिरियल “रामायण” मा रावणको भूमिका निभाएका सशक्त अभिनेता अरविंद त्रिवेदीको ८२ वर्षको उमेरम निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका त्रिवेदीको गएराती मुम्बइमा हृदयघातबाट निधन भएको हो ।

मध्य प्रदेशको उज्जैनमा जन्मिएका त्रिवेदीले भारतीय फिल्म तथा रङ्गमञ्चमा ४० वर्ष भन्दा लामो समय सेवा गरे ।


हिन्दी फिल्म तथा अन्य सिरियलहरुमा पनि जोडदार अभिनय गरेका त्रिवेदीको रावणको भूमिका भने अतुलनीय रहेको छ । उनको आज मुम्बइको दाहनुकरबारी घाटमा अन्तिम संस्कार गरिंदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..