सरकारले काठमाडौंका १० स्थानमा विपन्न नागरिकलाई खानाको बन्दोबस्त गर्ने

काठमाडौं । सरकारले काठमाडौँका १० स्थानमा विपन्न नागरिकका लागि खानाको बन्दोबस्त गर्ने भएको छ ।शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले काठमाडौँका १० स्थानमा विपन्न नागरिकलाई खुवाउने बताएका हुन् ।

संसदामा विधेयक पेश गर्दै सामाजिक संस्थाको सहयोगमा सहरी १० स्थानमा खानाको बन्दोबस्त गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..