अध्यक्ष प्रचण्डले भेटे झलनाथ खनाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिस्ठ नेता झलनाथ खनालसंग भेटेका छन ।काठमाडौंको डल्लुस्थित खनालको निवासमा पुगि प्रचण्डले नेता खनाललाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन ।

प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता खनालको पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेका छन ।नेता खनाल भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौल प्रत्यारोपण गरी गत सोमबार स्वदेश फर्किएका थिए । खनाल अहिले निवासमै स्वास्थ्य लाभ गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..