रिसोर्टमा यौनधन्दा चलाउने पक्राउ

कैलाली। रिसोर्टमा यौनधन्दा चलाउने युवक पक्राउ परेका छन् । कैलालीको धनगढी उप–महानगरपालिका–६ जाली स्थित जंगल प्लाजा रिसोर्टका प्रबन्धक रामप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।


सो रिसोर्टमा ‘अनैतिक क्रियाकलाप हुने गरेको’ भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले छापा मारी रिसोर्ट मेनेजर चौधरीलाई पक्राउ गर्नुका साथै ५ जनालाई उद्दार गरेको जनाएको छ।


चौधरीलाई मानब बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको कैलाली प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..