पीएचडी गर्न नेपाली सेनाको छात्रवृत्ति

काठमाडौं । छात्रवृत्ति नेपाली सेनाबाट अवकाशप्राप्त, बहालवाला १ सैनिक र आश्रित हिताधिकारीमध्ये १ जनालाई उपलब्ध गराउन लागिएको सेनाले जनाएको छ ।त्रिभुवन विश्वविद्यालयले ०७७ फागुन १४ गते सूचना प्रकाशित गरी विद्यावारिधिका लागि आवेदन मागेको छ । त्रिविको यही कार्यक्रमअन्तर्गत रहने गरी सेनाले छात्रवृत्ति दिन लागेको हो ।


विद्यावारिधिका लागि कन्फ्रिल्ट, पिस एण्ड डेभलपमेन्ट, इन्टरनेशनल रिलेसन एण्ड डिप्लोमयासी, मिलिटरी हिस्टोरी र डिफेन्स स्ट्राटेजी विषय र क्षेत्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..