सिरहाको नहरा गाउँपालिकामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ९ सय ६१ जना लाभान्वित

सिरहा । सेनाले ‘नागरिक–सैनिक सम्बन्ध अभिवृद्धि’ गर्ने उदेश्यले सिरहा जिल्लाको नरहा गाउँपालिकाको विभिन्न वडामा निःशुल्क स्वास्थ्य शिविर माफर्त स्वास्थ्य सेवा प्रवाह गरेको छ ।


नेपाली सेनाको शेर गन र नम्बर २७ फिल्ड एम्बुलेन्स गुल्म तथा नरहा गाउँपालिकाको सहकार्यमा गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा ५ सय ८२ महिला र ३ सय ७९ जना पुरुष गरी ९ सय ६१ जनाको स्वस्थ्य जाँच गरी आवश्यक औषधी पनि निःशुल्क वितरण गरिएको शेर गण चोहर्वाका प्रमुख सेनानी (कर्नेल) जितेन्द्र गौलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..