गृहमन्त्री बादलकाे अभिव्यक्तिले ओली सरकार तानाशाह बन्न खोजिरहेको पुष्टि भयाे : भीम रावल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजिरहेको पुष्टि गरेकाे बताएका हुन् ।

ओली समूहकाे नेकपाले दरबारमार्गमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको जूमा थुन्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..