गृहमन्त्री बादलकाे अभिव्यक्तिले ओली सरकार तानाशाह बन्न खोजिरहेको पुष्टि भयाे : भीम रावल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजिरहेको पुष्टि गरेकाे बताएका हुन् ।

ओली समूहकाे नेकपाले दरबारमार्गमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको जूमा थुन्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..