संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्ध रिट लिर सभामुख आफै पुगे सर्वोच्च अदालत

काठमाडौं । संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको जिकिरसहित रिट लिएर सभामुख अग्नि सापकोटा आफैं‌ सर्वोच्च अदालत पुगेका छन् । 

सभामुख सापकोटा शुक्रबार बिहान रिट लिएर आफै सर्वोच्च अदालत पुगेका हुन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले रिट लिएर सभामुख आफैं सर्वोच्च पुगेको सुरक्षा खबरलाई जानकारी दिए ।

कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..