नेता अरबिन्द यादव सहित ४ जना सिरहाबाट पक्राउ, शाही शैलीमा प्रधानमन्त्री ओलीको कार्यक्रम

सिरहा । सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन तयारीमा रहेको नेता अरबिन्द यादव सहित ४ जनालाई सिरहा प्रहरीले पक्रउ गरेका छन । पक्राउ पर्नेका नेकपा को जिल्ला कमिटी सदस्य रबिन्द्र साह, विद्यार्थी को जिल्ला संयोजक  भोला यादव,  पुर्ब विद्यार्थी को केन्द्रिय सदस्य अरबिन्द यादव  र एक जनाका नाम खुलन् सकेको छैन । ४ जनालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राज भण्डारीले जानकारी दिनुभयो । 

यता लोकतान्त्रिक गणतन्त्रमा प्रधानमन्त्री आगमनमा जनतालाई प्रहरीले घर भित्र थुनेकोले शाही शासनको उपज भएको स्थानीय जनताले आरोप लगाएका छन । यस्ता गतिविधि राजाको पालोमा पनि नभएको र अहिले लोतान्त्रिक गणतन्त्रमा यस्तो देख्नु परेको जनताका भनाई छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..