मंगलवार विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ

काठमाडौं । मंगलवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ३४ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६१ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..