ठाकुर राम क्याम्पसका प्रमुख कुशवाहाको निधन प्रति मुख्यमन्त्री राउतद्वारा श्रद्धाञ्जली व्यक्त
पर्सा । मुख्यमन्त्री लालबाबु राउतले ठाकुर राम बहुमुखी क्याम्पस विरगंजका क्याम्पस प्रमुख डा. कुशावाहाको असामयिक निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । ५२ वर्षको..
