बजारमा यति कार्पेटको उत्पादन एबं बिक्री सुरु

काठमाडौं । नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफ्नो उत्पादन बजारमा ल्याएको छ ।केडिया अर्गनाइजेशनको उत्कृष्ट उत्पादन यति कार्पेट बिभिन्न आकर्षक रङ्गमा बजारमा उपलब्ध छ । आम नेपालीहरुको घर – घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ ।बिभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । विश्वको उत्कृष्ट जर्मन प्रविधिबाट उत्पादन गरिने यति कार्पेट अझै धेरै गुणस्तरयुक्त रहेको छ ।

यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी हो । जसबाट उत्पादित कार्पेटले हरेक नेपालीको मन जित्न सफल भएको छ । आज कुनैपनि कार्पेट पसलमा ग्राहकहरु यतिको सामान माग्दै आइरहको जजनाइएको छ । सुरुको उत्पादनदेखि नै ग्राहकमुखी गुणस्तर रे एकरुपताको निरन्तरतालाई अंगालेको कम्पनीले दाबी गरेको छ ।

यतिको रिव्स जसले हर घरको शोभा बढाउने र घरलाई सुन्दर र सफा देखाउनेनै यति कार्पेटको अमूल्य पहिचान भएको केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले बताए । यति कार्पेट आजदेखि सर्बत्र बजारमा उपलब्ध भएको समेत उनले ग्राहकहरुलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..