Breaking news…अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल पदबाट हटाइँदै
एजेन्सी । बुधबार अमेरिकी संसदमा हमला भएसँगै घटनाकाे विश्वव्यापी आलाेचना भइरहेकाे छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्धारित कार्यकाल पूरा नहुँदै पदबाट हटाउने तयारी भएको बताइएकाे छ..
