पूर्वन्यायाधीश फोरमले माग्यो गुहार- ‘न्यायपालिका जोगाउन सबै एक होऔँ’
काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरा राणाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।सोमबार प्रेस विज्ञप्ति जारी गर्र्दै फोरमले प्रधानन्यायाधीशबाट राणाको बहिर्गमन हुनैपर्ने..
