बेलबारीका मृगौलापिडित श्रेष्ठलाई आर्थिक सहयोग हस्तान्तरण


बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर १,लोहनी कित्ता टोल बिकास संस्थाका अध्यक्ष रहेका मृगौलापिडित सोम बहादुर श्रेष्ठको उपचारका लागि टोलबासीहरुले सहयोग रकम संकलन गरि हस्तान्तरण गरेका छन ।
बिहिबार टोलबासीहरुले संकलन गरेको ४२ हजार ३ सय ९५ रुपैया रकम हस्तान्तरण गरेको सामाजिक अगुवा तथा टोलबासी एलबि श्रेष्ठले जानकारी दिएका छन । दुबै मृगौला फेल भई लामो समयदेखि उपचारका क्रममा रहेका श्रेष्ठलाई उपचारका लागि सो रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..