गर्भबाटै कारागार जीवन बिताउँदै दुई बालिका,आमा भन्छिन्:“मैले गरेको नराम्रो कामकाे फल मेरो बच्चा भाेग्नु परेको छ ”
चितवन । जिल्ला कारागार चितवनमा दुई बालिका गर्भबाटै बन्दी जीवन बिताउन बाध्य भएका छन् । गर्भवती अवस्थामा कारागार चलान भएर बन्दी जीवन बिताइरहेकी दुई आमाले..
