खोलामा डुबेर मृत्यु

उदयपुर । उदयपुर त्रियुगा नगरपालीका ११ पुरानो गाईघाट बस्ने ३१ बर्षीय मनोज चौधरीको खोलामा डुबेर मृत्यु भएको छ ।

आज बेलुका ३ बजे चौदण्डीगढी नगरपालीका १० देबधार भिमसेथान स्थित खोलामा पिकनिक खान आएका चौधरी खोलामा पौडी खल्ने क्रममा अचानक पानीमा डुबी घाईते भएको थिए । घाईते उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा बेलुका साढे ३ बजे मृत्यु भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..