विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी सुरेन्द्र मैनालीलाई
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरको प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले शुक्रबार विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र..
