पूर्वअधिकृत विरुद्ध एक करोड ६४ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका पूर्व शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।विभिन्न कार्यालयमा काम गर्दा स्रोत नखुलेको..
