कांग्रेस नेताहरुलाई अध्यक्ष प्रचण्डको आग्रह : एक्लै हिँड्ने अहंकार नगरौं
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको..
