प्रहरी कार्यसम्पादनमा सुदूरपश्चिमको छलाङ,बागमती सबैभन्दा पछाडि
धनगढी । नेपाल प्रहरीका प्रदेश तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयहरूको भदौ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सबैलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको..
