सामाजिक सञ्जालमा अश्लील र धम्कीपूर्ण सामग्री पोस्ट गर्ने युबटुबर मनोज महतो पक्राउ
सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक..
