नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा: समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
लहान । नेपालको राजनीतिमा ‘परिवर्तन’ र ‘नयाँ शक्ति’ को नारा घन्किरहेका बेला हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उत्साहजनक नतिजा हासिल गरेको..
