नारायणहिटी ठेक्का प्रकरण : कार्यकारी निर्देशक दाहालले दिए राजीनामा
काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको..
