• सिंह उपप्रधानसहित गृहमन्त्री बन्ने चर्चा

    सिंह उपप्रधानसहित गृहमन्त्री बन्ने चर्चा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसैसाता मन्त्रिपरिषदलाई पूर्णता दिन तयारी गरेका छन् । हाल मन्त्रीविहीन रहेको रक्षा र उद्योग मन्त्रालय प्रधानमन्त्री देउवाले आफै सम्हालिरहेका छन्..