एसेम्बलिङ्ग उद्योग स्थापना गर्न मुख्यमन्त्री राउतको आग्रह
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा अटोमोबाईल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गर्नु भएको छ ।धनुषाको ढल्केबरमा आयोजित जानकी अटोमोबाईल एशोसिएसनको प्रथम बार्षिक साधारणसभा लाई..
