गठबन्धनको सरकारपछि विवादमा तानिएका प्रधानन्यायाधीश सहकर्मीबाटै अप्ठेरोमा
काठमाडौँ । सहकर्मीले असहयोग गर्ने भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अप्ठेरोमा परेका छन्। पछिल्लो समयमा पाँच दलीय गठबन्धनको सरकार बनेपछि विवादमा तानिएका प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा..
