प्रधानमन्त्री ओलीले विप्लव नेता हेमन्त प्रकाश भेट्न मन्त्री पठाएपछि प्रचण्ड–नेपाल समुहका नेताको यस्तो टिप्पणी
काठमाडौं । कामचलाउ सरकारका खानेपानीमन्त्री मणि थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई भेटेको विषयमा पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षका..
