• लागुऔषध विरुद्ध सचेत गराउँदै – कञ्चनपुर प्रहरी

    लागुऔषध विरुद्ध सचेत गराउँदै – कञ्चनपुर प्रहरी

    कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि जनचेतनामूलक कार्यक्रम थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लामा रहेका विद्यालयहरुमा लागुऔषधको असरबारे जनचेतनामूलक कार्यक्रम थालेको..