सिरहाको लक्ष्मीपुर पतारीमा विकासको लहर, स्थानीय सरकारको काम प्रशंसनीय : सभापति यादव
लहान । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादवले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विकासले गति लिएको बताउनुभएको छ । उहाँले कृषि, स्वास्थ्य, शिक्षा..
