प्रधानमन्त्री ओली-भण्डारी वार्ता सकियो , के कुराकानी भयो ?
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकिएको छ। भेटवार्ता पछि भण्डारीले सकारात्मक छलफल भएको संक्षिप्त प्रतिक्रिया..
