इन्डोनेशियामा ५९ यात्रु बाेकेकाे विमान दुर्घटना, भग्नावशेष खोजी कार्य जारी
एजेन्सी । इन्डोनेसियामा एक यात्रुवाहक विमान उडेको केही समयमा बेपत्ता भएकाे छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट शनिबार अपराह्न उडेको श्रीविजय एयरको बोइङ–७३७ विमान सम्पर्कविहीन भएकाे..
