स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित यादव सिरहा प्रहरीको फन्दामा
सिरहा । प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई सिराहाबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिराहा नगरपालिका–२२ हकपाराका शिवनाथ यादव रहेको प्रहरीले जनाएको छ..

© 2026 Surksha Khabar
Powered by: Pro-Tech